अविरल वर्षातका कारण भत्किएको घर

रासस

बुधबार, ०१ असोज २०७६, १८ : ४९
अविरल वर्षातका कारण भत्किएको घर

काठमाडौँ । अविरल वर्षात कारण भोजपुरको रामप्रसाद राई गाउँपालिका– १ स्थित ओख्रेमा भत्किएको घर ।

केही दिनअघिबाट निरन्तर परेको पानीले जिल्लाको आमचोक गाउँपालिकामा पनि एक घर भत्किएको छ भने ग्रामीण भेगका कच्ची सडकमा यातयात बन्द भएको छ ।

तस्वीर : युवराज विष्ट

प्रतिक्रिया दिनुहोस