नारायणी नदिमा एक युवा हाम फाले

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, ११ : २१
नारायणी नदिमा एक युवा हाम फाले

चितवन । नारायणी नदिमा एक युवा हाम फालेका छन् । १०:२५ बजे नारायणगढ बजार तिरबाट स्कुटरमा आाएका एक युवा पुलबाट नदिमा हाम फालेका हुन् ।

Yeti Diistillery Tansen Cement box

हामफाल्ने युवाको पछि पछि अर्को बाईकमा आएका एक युवाले ति युवालाई तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पुलको पश्चिम पट्टिबाट हाम फाल्न खोजेका युवालाइ संगै आएका पुरुषले तानेर राकेपछि ति पुरुष पुलको अको कुना तिर भागेर पुर्व पट्टिबाट हाम फालेको प्रत्यक्ष दर्शीहरु बताउछन् ।

Upakar

किन र के कारणले हाम फाले भन्ने नखुलेको प्रहरीले जनाएको छ । युवा हाम फाले लगतै त्यही एक युवती आएको र चिच्याउदै रोएको प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।