चितवन । नारायणी नदिमा एक युवा हाम फालेका छन् । १०:२५ बजे नारायणगढ बजार तिरबाट स्कुटरमा आाएका एक युवा पुलबाट नदिमा हाम फालेका हुन् ।
हामफाल्ने युवाको पछि पछि अर्को बाईकमा आएका एक युवाले ति युवालाई तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पुलको पश्चिम पट्टिबाट हाम फाल्न खोजेका युवालाइ संगै आएका पुरुषले तानेर राकेपछि ति पुरुष पुलको अको कुना तिर भागेर पुर्व पट्टिबाट हाम फालेको प्रत्यक्ष दर्शीहरु बताउछन् ।
किन र के कारणले हाम फाले भन्ने नखुलेको प्रहरीले जनाएको छ । युवा हाम फाले लगतै त्यही एक युवती आएको र चिच्याउदै रोएको प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०७६, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किर्गिजस्तानका पूर्व प्रधानमन्त्री पक्राउ
राष्ट्रिय महिला लिग फटबल : मोरङको सुखद नतिजा
धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड
रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज