काठमाडौं । नेपाली कांग्रेसको पार्टीका नवनिर्वाचित प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा सांसदहरूको प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
पार्टी कार्यालय सानेपामा केही बेरअघिबाट सांसदहरूलाई संसदीय सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको हो।
सांसदहरूलाई पार्टी पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल र महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिनेछन्।
प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ३८ सांसद जितेको छ। पार्टीका पदाधिकारी भने यसपटक कसैले जितेनन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)