अभिभावकसँगै बालुवा चाल्दै बालिका

रासस

आइतबार, २९ भदौ २०७६, १७ : ५५
अभिभावकसँगै बालुवा चाल्दै बालिका

गौशाला । महोत्तरीको गौशाला ५ स्थित मरहा नदीको किनारमा अभिभावकसँगै बालुवा चाल्दै बालिका । बाल दिवसको दिन भएतापनि गरिबीका कारण यहाँका बालबालिकाहरु आफ्ना अभिभावकको काममा सहयोग गर्दै।

तस्वीरः धनवीर महतो

प्रतिक्रिया दिनुहोस