डेंगुबाट मृत्यु

पत्रपत्रिकाबाट

बुधबार, २५ भदौ २०७६, ०६ : ५४
डेंगुबाट मृत्यु

काठमाडौं । डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस