नेकपा अध्यक्ष ‘प्रचण्ड’ लाई स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहाल

रासस

बुधबार, १८ भदौ २०७६, १४ : ५८
नेकपा अध्यक्ष ‘प्रचण्ड’ लाई स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार भरतपुर विमानस्थलमा स्वागत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल ।

तस्वीर : नारायण अधिकारी

प्रतिक्रिया दिनुहोस