पार्कमा पर्यटक

रासस

बुधबार, १८ भदौ २०७६, १४ : ४६
पार्कमा पर्यटक

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ भट्टेडाँडा नजिकै पर्यटन प्रवद्र्धनको लागि बनाएको सेल्फी पार्कबाट देखिने प्राकृतिक सौन्दर्य अवलोकनका लागि पर्यटक आउने गरेका छन ।

तस्वीर : पेमा लामा

प्रतिक्रिया दिनुहोस