काठमाडौँ । भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाललाई गण्डकी प्रदेशको आर्थिक योजना मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । यसैगरी, भूमि व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीलाई प्रदेश ३ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ भने आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपाललाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी, उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहलाई प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ । राजधानी दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०७ भदौ २०७६, ०७ : ०९
लेखकबाट थप