भरतपुरको राष्ट्रिय बाणिज्य बैँकमा आगालागी (भिडियोसहित)

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, ०८ : ०७
भरतपुरको राष्ट्रिय बाणिज्य बैँकमा आगालागी (भिडियोसहित)

चितवन । भरतपुरको चौबिसकोठीमा रहेको राष्टिय बाणिज्य बैकमा बिहान आगोलागी भएको छ । आगोलागी नियन्त्रणको प्रयास भैरहेको प्रहरीले जनायको छ ।

बैकको पहिलो तलाबाट धुवाको मुस्लो निक्लियको छ भने भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानियको प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।
बैक म्यानेजर इन्द्र मोहन न्यौपानेले आगोलागी भयको, के कारण र कति क्षतीको नुमान नभयको सफल खबरलाई बताए । 

प्रतिक्रिया दिनुहोस