नेकपामा विवाद गहिरिँदैः नेपालको बरियता खोसियो, प्रस्ताव पनि अस्वीकृत

पत्रपत्रिकाबाट

सोमबार, ०२ भदौ २०७६, ०६ : ५७
नेकपामा विवाद गहिरिँदैः नेपालको बरियता खोसियो, प्रस्ताव पनि अस्वीकृत

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र आन्तरिक विवाद चुलिन पुगेको छ । 

आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ । 

खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस