काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मूल्य बढ्नुका कारण यस्ता छन्ः
–चीन–अमेरिका व्यापार युद्ध
–अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज
–कमजोर सेयर बजार
–जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता
–अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
–जम्मु–कश्मीर विवाद ।
यो समाचार कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २९ साउन २०७६, ०७ : २१
लेखकबाट थप