काठमाडौँ । रास्वपाको जारी महाधिवेशनमा बन्द सत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्द सत्र सुरु भएको हो। बन्द सत्रलाई अहिले सभापति लामिछानेले सम्बोधन गरिरहेका छन्।
तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन् ।बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०८३, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका महाधिवेशन प्रतिनिधि, कुन प्रदेशबाट कति ? (नामसहित)
रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु
रास्वपा महाधिवेशन: एक जनाले एक उम्मेदवारको मात्र प्रस्तावक बन्न पाउने
रास्वपा महाधिवेशन उद्घाटन : रवि-बालेनसँगै अतिथिले पनि बजाए घण्टी
रास्वपा महाधिवेशनमा सुरु भयो उद्घाटन सत्र
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा