बजेट वक्तव्य नेपाली कागजको फाइलमा

सफल खबर संवाददाता

शुक्रबार, १५ जेठ २०८३, १६ : २३
बजेट वक्तव्य नेपाली कागजको फाइलमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।

यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस