मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

सफल खबर संवाददाता

शुक्रबार, १५ जेठ २०८३, १६ : १६
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेका थिए ।

उक्त बैठक पारित भएको हो । पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस