काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।
नेविसंघले विश्वविद्यालयलाई सरकारको राजनीतिक एजेन्डा कार्यान्वयन गर्ने निकायको रूपमा स्थापित गर्न खोजिएको भन्दै खेद व्यक्त गरेको छ ।
विश्वविद्यालय समन्वय समितिको बैठकले अब विद्यार्थी संघ/संगठनलाई कार्यालय स्थापनाका लागि कोठा, भवन, जमिन उपलब्ध नगराउने भन्दै गरेको निर्णयलाई नेविसंघले हास्यास्पद भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग