काठमाडौं। एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार साँझ डिस्चार्ज भएका छन् । सबै स्वास्थ्य ठिक भएसँगै उनलाई चिकित्सकले डिस्चार्ज गरेको ओलीको सचिवालयले जनाएको छ ।
ओलीको चैत ३० गते पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यसपघि जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
स्वास्थ्यमा समस्या आएको भन्दै उनी सोही दिनदेखि अस्पतालमा भर्ना गरिएका थिए । अदालतको आदेशमा ओली पक्राउ पछि रिहा भने भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ बैशाख २०८३, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत