काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, पार्टीका तर्फबाट बनेका मुख्यमन्त्री र संसदीय दलका नेताको संयुक्त बैठक बोलाएको छ।
काँग्रेस प्रवक्ता देवराज चालिसेले वैशाख ६ गते आइतबार प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठक बोलाइएको जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी केन्द्रसँगको समन्वयलगायतको विषयमा छलफल हुने जनाइएको छ । प्रदेश सभापति र मुख्यमन्त्रीसँगको छलफलमा पार्टीका शीर्ष नेताहरू सामेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै
काँग्रेसद्वारा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी नयाँ आवेदन प्रक्रिया अनलाइन माध्यमबाट सुरु
कांग्रेसले बोलायो विपक्षी दलको बैठक