काठमाडौं । सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् ।
त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् । पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०८३, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा
बलिदान, हरिबहादुरको जुत्ता, माइतीघरको ओपनिङ कमाइ कति ?