चितवन। गृहमन्त्री सुधन गुरुङले चितवनको पहिरोबाट प्रभावित सडक क्षेत्र तुइन खोलाको अवलोकन गर्नुभएको छ। हरेक वर्ष मनसुनको समयमा तुइनखोलासँगै रहेको भिरमा पहिरो खस्दा यात्रुहरु घाइते हुने र घण्टौ यातयात प्रभावित हुने भएको भन्दै स्थानीयले गुरुङलाई गुनासो गरे सङ्गै सडक बिभागको अधिकारी र चितवनका सिडिओ गणेश अर्याललाई तुरुन्त उक्त पहिरो हटाउन निर्देशन दिनु भएको छ। बर्खा लाग्नु अगाडि नै उक्त पहिरो विस्थापित गर्न गुरुङले निर्देशन दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०८२, २२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव