काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारसँग एजेण्डागत रुपमा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई आग्रह छ– आउनुहोस्, राष्ट्रिय एकता गरौँ यसको लागि सहकार्य गरौँ । एजेन्डाहरु तयार गरौँ ।’
निर्वाचनसम्म विचार फरक हुन सक्ने, पार्टी फरक हुन सक्ने तर निर्वाचनपछिको लक्ष्यसमुन्नत नेपाल, सम्मानित नेपाली बनाउने एउटै सबैको रहेको उनले बताए ।
सांसद् कर्णलेले लोकतन्त्र, सुशासन र राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदप्रति प्रधानमन्त्रीको निरन्तर उपेक्षा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने