काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
बुधबार बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रीपरिषद् बैठक आह्वान गरेका सञ्चारमन्त्री डा.विक्रम तिमल्सिनाले जानकारी दिए।
प्रधानमन्त्री शाहले आज संसद् बैठकमा पनि सम्बोधन गर्दैछन्।
संसद् बैठकलाई सम्बोधन गर्नुअघि उनले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति