काठमाडौँ। बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश नवराज दुलालको इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, १९ : २४
लेखकबाट थप