प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०८२, ११ : ०५
प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ ।

उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो ।

प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा छिन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस