बिराजभक्त श्रेष्ठ ऊर्जामन्त्री बन्ने पक्का

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०८२, १० : ५८
बिराजभक्त श्रेष्ठ ऊर्जामन्त्री बन्ने पक्का

काठमाडौँ । रास्वपा सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् । 

उनी काठमाडौँ ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस