काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा डोटीमा नेकपा (एमाले)का उम्मेदवार दीपकबहादुर धामीले सुरुआती अग्रता कायम गरेका छन् ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार धामी एक हजार २२४ मतका साथ अगाडि छन् । दोस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार त्रिलोचन भट्टले एक हजार ७५ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर खड्का ८२० मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, १७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ४ घाइते
डोटीमा जिप दुर्घटना: एक जनाको मृत्यु, आठ घाइते