काठमाडौँ । लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी छ । यी मध्ये अधिकांश क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ । मतगणना सुरु भएका क्षेत्रहरुमा रुपन्देही १, २, ३, ४, र ५, बाँके १, २, ३ कपिलवस्तु–३, दाङ–१, बर्दिया २, रुकुम पूर्व र पाल्पा १ रहेका छन् ।
मतगणना सुरु भएका क्षेत्रमध्ये ९ वटामा रास्वपा अगाडि छ । एमाले २ वटा, काँग्रेस र नेकपा एउटा अगाडि देखिएका छन् ।
बाँकी क्षेत्रमा भने मतगणनाको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण