काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका यज्ञ बल्लभ शर्मा नेकपा प्रवेश गरेका हुन् । उनलाई नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरेका छन् ।
उनी तत्कालीन माओवादी केन्द्रबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका थिए ।
यस्तै निसीखोला-१ लेवाङका नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तील नेकपामा प्रवेश गरेको नेकपाका नेता तथा बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढा सागरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल