गण्डकी प्रदेश

यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०८२, १५ : ०३
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)

काठमाडौँ । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ सरकारी निकाय खारेज गरेको छ ।

यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ । यससँगै १८५ कर्मचारी दरबन्दी कटौती भएको छ ।

 

 
 

प्रतिक्रिया दिनुहोस