काठमाडौँ । परराष्ट्र मन्त्रालयले हाल मध्यपूर्वमा करिब १७ लाख २९ हजार २८८ नेपाली रहेको जानकारी दिँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न उच्च प्राथमिकता दिइएको बताएको छ।
शनिबारबाट सुरु भएको अमेरिकासँग इजरायल र इरानबीचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्ने उपायहरू अघि बढाइरहेको जानकारी गराएको हो।
मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा बताए, “मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ र यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्।”
इरानले इजरायलमा आक्रमण गर्नासाथै कुवेत, युनाइटेड अरब इमिरेट्स, साउदी अरब, बहराइन, ओमान, कतारलगायत देशमा रहेका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेपछि ती क्षेत्रका नेपाली
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’
सबै प्रयासका बाबजुद विपिन जोशीको अवस्था अझै अज्ञात : परराष्ट्र मन्त्रालय