काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा दोहोरो अंकले सुधार आएको छ ।
यो साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार भने २७ अंक बढेको हो ।
बिहीबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २६८१.५ अंकमा रहेको नेप्से सूचक २७.१९ अंक बढेर २७०८.७० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंक बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०८२, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार