सुर्खेत । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनाव प्रचार प्रसार अभियानको क्रममा सुर्खेत पुगेका छन् ।
कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेश प्रवेश गरेका उनले समर्थक तथा सुभेच्छुकसँग भेटघाट गर्दै आएका छन् ।
झापा–५ बाट उम्मेदवारी दिएका उनी रास्वपाका अन्य सांसदको पक्षमा माहोल बनाउन चुनावी दौडमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन शाह
बझाङ, बाजुरा र अछाममा बालेन शाहको आज घण्टी अभिवादन कार्यक्रम
'७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न' : बालेन शाह
चुनावी अभियानलाई कागजी बहसमा सीमित नराखौ : बालेन शाह
बालेन शाहले गराए उम्मेदवारी दर्ता
२ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने तयारीमा बालेन शाह