काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको ‘करेक्सन’ आएको छ । आइतबार ५७ अंक बढेको नेप्से सूचक सोमबार ३.०७ अंक घटेको हो ।
सोमबार नेप्से सूचक सामान्य अंकले घटे पनि कारोबार रकमले बजारको उत्साह झनै थपेको छ ।
देशभरि चुनावी माहोल बढेसँगै सुधारको बाटोमा देखिएको सेयर बजारमा लगानीकर्ता फर्कने तथा लगानी बढाउने क्रम बढेसँगै कारोबार रकम १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे