झापा-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी सिफारिस

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०८२, १५ : ३०
झापा-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ उम्मेदवार बन्ने भएका छन् । 

नेकपा एमालेले जिल्ला कमिटी इलामको शनिबार बसेको बैठकले एमाले केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङलाई सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस