काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो २ बजेका लागि बैठक बोलाएकी हुन्।
बैठक केही बेरमै सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तयारी छ।
आजको बैठकमा विभिन्न मन्त्रालयबाट पेश भएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुन सक्ने बुझिएको छ।
साथै, केही दिनदेखि प्रक्रियामा रहेको सहसचिवको सरुवा पनि आजै टुंगिन सक्ने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक