काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १९.९२ अंकले घटेर दुई हजार पाँच सय ९५.१० बिन्दुमा कायम भएको हो।
‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशत घटेको छ।
आज ३४५ कम्पनीका एक करोड १२ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन पनि कारोबार रकम करिब सोही बराबर थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार