काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.६६ अंक घटेको छ । सो कमीपछि नेप्से २६०७ अंकमा कायम भएको छ । दिनभर बजारको उतारचढाव न्यून रह्यो ।
दिनभर बजार अधिकतम २६१२ र न्यूनतम २६०२ अंकको बीचमा सीमित रह्यो । केही दिनयता बजार सुस्ताएको छ । अघिल्लो दिन जम्मा ७.८६ अंक घटेको बजार मंगलबार ७.३ अंक बढेको थियो ।
बजारको उतारचढाव न्यून रहनुका साथै कारोबार रकम पनि ४ अर्ब मुनि खुम्चिएको छ । अघिल्लो दिन ३ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे