काठमाडौं । काठमाडौंमा जारी एनपीएल सिजन दुईको आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंसलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।
सुदूरका लागि आरिफ शेखले सर्वाधिक ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३८ जोश ब्राउनले २४ दिपेन्द्रसिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० मंसिर २०८२, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्लेअफ पुग्ने दोस्रो टिम बन्यो काठमाण्डु