काठमाडौं । काठमाडौं गोर्खाजले चितवनविरुद्ध सुरुवातमा नै दुई विकेट गुमाएको छ।
नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भइरहेको पहिलो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौंले लगातार विकेट गुमाएको हो।
दोस्रो ओभरमा काठमाडौंका आकाश त्रिपाठी रन आउट र तेस्रो ओभरमा रसिद खान रवि बोपाराको हातबाट क्याचआउट भएका हुन्।
चौथो ओभर जारी रहँदा काठमाडौंले २३ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने