काठमाडौँ । उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको मधेश प्रदेश सभाको बैठकको सम्भावित सुरक्षा चुनौतीलाई लिएर प्रहरी अलर्ट गरिएको छ ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउन उपसभामुखले दिउँसो १ बजेबाट बैठक आव्हान गरेकी छन् ।
बैठक सञ्चालनको अन्तिम तयारी भइरहँदा मधेश भवन अगाडि प्रहरीको बाक्लो उपस्थिति छ । इन्स्पेक्टर विक्रम साहको कमाण्डमा त्यहाँ प्रहरी परिचालन गरिएको हो । बाहिर हतियारी सुरक्षाकर्मी र भित्र मर्यादापालकको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
उपसभामुख हटाउने प्रस्तावबाट किन पछि हट्यो कांग्रेस ?
उपसभामुखलाई हटाउने प्रयासमा शेखर पक्षले जनायो असन्तुष्टि
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
उपसभामुखलाई हटाउन एमाले र कांग्रेस सांसदहरूको हस्ताक्षर सुरु
उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता