काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
अघिल्लो दिन बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगेको थियो। यसदिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। बुधबार ३ अर्ब ८४ करोड मूल्य बराबरको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडको कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो