काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रुपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
सोमवार चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरुलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ ।
उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना ल्यान चलचित्र विकास बोर्डलाई आग्रह पनि गरे ।
चलचित्र प्रदर्शन लगायतका विषयमा रहेका अलमलहरु चिर्न सरकार लागिपरेको समेत उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ’: मन्त्री खरेल
‘देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ’: मन्त्री खरेल
राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा मन्त्री खरेलको जोड
भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएकाे छ: मन्त्री खरेल
‘निर्वाचनको वातावरण सरकारले बनाइसक्यो’: मन्त्री खरेल