काठमाडौं । बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७ मा पुगेको छ।
कारोबार रकम घटेर ४ अर्ब ६८ करोडमा सीमित भएको छ।
फाइनान्स समूह सबैभन्दा बढी ३.४१ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूह ०.४५ प्रतिशतले घटेको छ।
१९ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार १२. १७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।
कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार
सेयर बजारका सबै सूचक घटे
४.९८ अंकले घट्यो सेयर बजार
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि