काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पार्टीले आजदेखि औपचारिकता पाएको छ ।
साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ लाई आज निर्वाचन आयोगले दल दर्ताको मान्यतासहित प्रमाणपत्र उपलब्ध गराएको हो ।
हर्कको पार्टीमा ५ सदस्यीय पदाधिकारी छन् । उनको पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ रहेको छ । उनको पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ । साम्पाङ समर्थकसहित आयोग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आलोचना गर्नेलाई हर्क साम्पाङको जवाफ: 'हामी क्युआर पार्टी नै हौं'
हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?