काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकता सम्बन्धमा छलफल भएको छ ।
भेटमा नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजना लगायत विभिन्न विषयमा छलफल भएको सञ्चार मन्त्रीको निजी सचिवालयले जनाकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चार मन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
‘निर्वाचनको वातावरण बनिसकेको छ’ : सञ्चार मन्त्री खरेल
कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ : सञ्चार मन्त्री खरेल
सञ्चार मन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको शिष्टाचार भेट
सञ्चार मन्त्री खरेलसमक्ष कार्ययोजना पेस