सबै निकायका बैठक लाइभ गर्ने नवनियुक्त खेलकुद मन्त्रीको निर्णय

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०८२, १९ : १९
सबै निकायका बैठक लाइभ गर्ने नवनियुक्त खेलकुद मन्त्रीको निर्णय

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै खेलकुद मन्त्री गुप्ताले सबै बैठक लाइभ गर्ने निर्देशनात्मक निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस