चितवन । अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिका जिल्ला अध्यक्ष सुसिल कार्की (अब्दुल) को निर्देशनमा आज चितवनमा शहिद बिपिन जोशी जीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा उपस्थित नेताहरूले देश र जनताको हितका लागि उहाँले गरेको बलिदानको स्मरण गर्दै राष्ट्रिय एकता, न्याय र परिवर्तनका आदर्शलाई जीवन्त राख्ने संकल्प व्यक्त गरेका छन्।
तपाईंको असामयिक बिदाइले हाम्रा हृदयहरू गहिरो शोकले भरिएका छन्।
आत्माको चिरशान्तिको हार्दिक कामना गर्दै,
हामी तपाईंको साहस, समर्पण र बलिदानलाई सदैव स्मरण गर्नेछौं।
देशले तपाईंलाई कहिल्यै बिर्सने छैन
तपाईंको सपना, एक दिन अवश्य पूरा हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन