काठमाडौं । कानुनमन्त्री अनिलकुमार सिंन्हा भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी आइतबार नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँगै नयाँ दिल्ली पुगेका हुन् ।
नेपाल र भारतवीच पारस्पारिक कानुनी साहायता सन्धिसम्वन्धी सम्झौता स्वीकृत गर्ने असोज ३० को मन्त्रीपरिषद् बैठकको निर्णय लगत्तै कानुनमन्त्री सिंन्हा भारत पुगेका हुन् ।
उनले त्यहाँ भारतीय समकक्षी लगायत राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । उनीसँगै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्व पनि एकै जाहाजमा दिल्ली उडेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच भेटवार्ता
आतंकवादविरुद्ध नेपालले लिएको अडानका लागि भारतीय राजदूतले दिए धन्यवाद
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, आतंकवादी आक्रमणको भर्त्सना
भौतिकमन्त्री र भारतीय राजदूतबीच भेट, रेल मार्ग सहकार्यबारे छलफल