काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच सिंहदरवारमा भेटवार्ता भएको छ।
केहीबेर अघि सुरु भएको भेटवार्तामा देशको पछिल्ला राजनीतिक र सामाजिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको स्रोतले प्रशासनलाई जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता
निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको आग्रह
समावेशीकरणको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो : प्रधानमन्त्री कार्की
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीलाई जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले बुझायो ज्ञापन पत्र