काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।
असोज २९ गते बैठक बस्ने प्रवक्ता माहेन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न, स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल गर्न बस्न लागेको हो ।
बुधबार ११:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग