काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लोसपासहित आफ्नै पार्टी जनमत, काँग्रेस र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिशकुमार सिंह स्पष्ट अल्पमतमा परेका छन् ।
लोसपाबाट सरकारमा रहेकी शिक्षामन्त्री रानीकुमारी तिवारीले राजीनामा दिएसँगै समर्थन फिर्ता लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाले चैत ६ र ७ मा पहिलो महाधिवेशन गर्दै
लोसपाका पाण्डे मन्त्री नियुक्त
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश